भन्निछ गभवानको दोस्रो रुप डाक्टर नै हुन् ा बिरामीहरु अस्पतालमा भर्ना हुन बेला आफनो ईश्वरलाई समिन्छन् वा डाक्टरलाई ा बिरामीहरु डाक्टर माथी भरोसा गरेर उपचार गराउछन् ा त्यही भरोसा हेरेर अधिकांश डाक्टरहरुले बिरामीहरुको रोगबाट निको पारेका पनि छन् ा अस्पतालमा खटिएका डाक्टरले बिरामीलाई भरोसा दिई नै उपचार गर्छन् ा आपत बिपतको बेलामा अग्रपंतिमा खटेका पनि चिकित्सकहरु आफनो ज्यान परवाह नगरी बिरामीहरुको उपचार गरेका पनि छन् ा सबै डाक्टरको दायित्व तथा धर्म पनि हो बिरामीलाई रोगबाट निको पार्न ा अहिले बीरगंजका केही चिकित्सकहरु बिवादमा पर्ने थालेका छन् ा चार दिनमा बीरगंजको भिन्दै अस्पतालमा दुई डिलेभरी महिलाको ज्यान गएको छ ा कसको लापरवाहीले गर्दा दुई महिला यो संसारबाट बिदा भईन ा चिकित्सक पेशा भनेको पानी जस्तै स्वच्छ पेशा हो ा केही ब्यतिmको लापरवाहीले गर्दा यो शुद्ध खानेपनीलाई अशुद्ध बनाउने तर्फ केन्द्रित रहेको हेर्ने पाईरहेको छ ा बिरामीको पनि केही लापरवाही होला त्यो लापरवाहीलाई चिकित्सकले सुधार्न प्रयास गर्नु पर्ने हो ा दुई सुत्केरी महिलाको ज्यान गएको छ यसेको जिम्मा कसले लिने त ? हरेक पेशामा राम्रो नराम्रो छबी भएका ब्यतिmहरु आवद्ध भएका हुन्छन् ा सबैलाई एकै तराजु जोखन मिल्दैन् ा आफनो कम कमजोरीहरु सुधार गरेर अगाडी बढ्नु पर्ने हो ा