जेनजी युवापुस्ताहरुले निर्वतमान प्रधानमन्त्री तथा गुहमन्त्री बिरुद्ध जिल्ला प्रहरी कार्यालय काठमाण्डौ परिसरमा जाहेरी दिई पक्राउ गर्नका लागी अन्तरिम सरकारका गुहमन्त्री ओमप्रकाश अर्यालय दबाव समेत दिएका हुन् ा गुहमन्त्री अर्यालले जाहेरी अनुसार निर्वतमान प्रधानमन्त्री केपी ओली तथा गुहमन्त्री रमेश लेखकलाई हिरासतमा लिनका लागी काठमाण्डौ परिसरमा प्रहरी प्रमुखलाई दबाव दिएका थिए ा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पक्राउ गर्नका लागी जेनजी युवापुस्ता प्रहरीमा जाहेरी दिएपछि एमाले निकट राष्ट्रिय युवा संघले पनि काठमाण्डौ महानगरपालिका मेयर बालेन शाह र हामी नेपाल नामकका संस्थापक सुदन गुरुड बिरुद्ध बिभिन्न जिल्ला प्रहरीमा जाहेरी परेको छ ा यसरी एक अर्काे माथी जाहेरी पर्ने थालेपछि नेपाल प्रहरी अन्यौलमा परेको स्पष्ट देखिएको छ ा जेनजी युवा पुस्ताले दिएको जाहेरी लियो भने युवा संघ मौन भएर बस्दैनर युवा संघले दिएको जाहेरी लियो भने जेनजी पुस्ता मौन भएर नबस्ने ा दुबैको जाहेरी लिएर दुबै पक्षक ब्यतिmलाई पक्राउ गर्याे भने देश अशान्त तर्फ जाने त्रास प्रहरीमा छदैछ ा देशमा अशान्त होस बिदेशी शतिmहरुको चहलपहल निकै बढेको छ ा प्रहरीले जाह्ेरी अनुसार दुबै पक्ष मध्ये एक पक्षलाई पनि पक्राउ गर्याे भने गत असोज २२ र २३ गते भन्दा ठुलो दुर्घटना हुने हो कि प्रहरीले अनुमान गरेका छन् ा बर्तमान परस्थितीमा देशलाई ठुलो दुर्घटनाबाट जोगाउनका लागी नेपाल प्रहरीले अहम भुमिका निर्वाह गर्नुपर्ने देखिएको छ ा प्रहरी कसैको दबावमा नआएर देशलाई संकटबाट उन्मुतिm दिलाउनका लागी प्रहरीको काँधमा जिम्मेवारी आइपुगेको छ ा