पर्सामा कार्यरत रहेका प्रहरी निरीक्षकहरुले बीरगंजको मानवसेवा आश्रममा रहेका बृद्ध तथा बृद्धाहरुलाई भोजन खुवाएका छन् ा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिक्रम सुबेदी , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नबिन थापा मगर, जिल्ला टा्रफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवराज कटुवालको संयुतm टोलीले मानवसेवा आश्रममा बसोबास गर्दै आईरहेका बृद्ध र बृद्धाहरुलाई बिहानको भोजन गराएका हुन् ा सामाजिक कार्यमा प्रहरीको यो सहभागिता निकै सराहनीय रहेको भन्दै सहभागीहरूले प्रहरी केवल अपराध नियन्त्रणमै सीमित नभई मानवीय कल्याणका कार्यमा पनि उदाहरण प्रस्तुत गरिरहेको बताएका छन्। कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, मुना मगर लगायतका सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ा