बिश्व बिज्ञान दिवसको अवसरमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपाल अन्तगर्त पर्ने क्लबहरुको संयुतm आयोजना स्टेशनरी सामग्रीहरु बितरण गरिएको छ ा कार्यक्रमको प्रमु अतिथी राम विहारी पाण्डेले लायन्स क्लबहरूले शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर सेवा पु–याउँदै आएको बताउँदै विद्यालयका विद्यार्थीहरूमा अध्ययनप्रति रुचि जगाउने उद्देश्यले गरिएको यो कार्यक्रम अत्यन्तै अर्थपूर्ण रहेको जानकारी दिनुभयो ा बीरगंज सेन्ट्र्ल सिटीका अध्यक्ष सुशीला साहको अध्यक्षतमा सम्पन्न भएको स्टेशनरी बितरण कार्यक्रममा नरोत्तम पाण्डे, उमेश गुप्ता , पीयूष दारुकाको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रम नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, भिस्वा बीरगंजमा आयोजना गरिएको थियो।