मानव अधिकार सम्बन्धी एकदिने तालिम कार्यक्रम नेपाल क्लेज अफ नर्सिड एण्ड हेल्थ साइन्समा सम्पन्न भएको छ ा कार्य्रकमको उद्घाटन गर्दै कलेजकी प्रिन्सिपल ममता यादवले मानव अधिकारसम्बन्धी चेतना स्वास्थ्य क्षेत्रका विद्यार्थीका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको बताउंदै स्वास्थ्य सेवा प्रदायकले मानव अधिकारको सम्मान गर्दै सेवा प्रदान गर्नु आजको आवश्यकता भएको बताईन् ा एकदिने मानव अधिकार तालिममा ८० जना छात्र तथा छात्राहरुको उपस्थिती रहेको थियो ा कार्यक्रममा एम्नेस्टी इन्टरनेशनल नेपाल समूह १६ का अध्यक्ष रजनीश झा, , राजेश जैन बोथरा , शम्भु घेर्मे लगायतहरुको उपस्थिती रहेको थियो ा