बिश्व मधुमेह दिवस बीरगंजमा बिभिन्न कार्यक्रम गरी जनचेतना फैलाउन उदेश्यका साथ मनाइएको छा बीरगंजको साउथ सिटी हिमाल हस्पिटलमा अध्ययनरत रहेका बिधार्थीहरुले बिश्व मधुमेह दिवसको अवसरमा बीरगंजमा शान्तिपुर्ण रयाली निकालेका छन् ारयालीमा सहभागी भएका बिधार्थीहरुले सर्वसाधरणहरुलाई मधुमेहबारे सचेतना जगाउने संदेशसहित पम्प्लेट वितरण गरेका छन् ा ।