बीरगंजको पिपरा हनुमान मन्दिर नजिकै रहेको स्र्पश मल्टीस्पेशलिटी हस्पिटलको दक्षिणपटी शंकास्पद बस्तु फेला पर्दा त्यहांका वासिन्दाहरु त्राहिमान भएका छन् ा साँझ करिब बेवारिसे अवस्थामा कालो रँगको झोेला देखेपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए ा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद बस्तु फेला परेको जानकारी पाएलग्तै प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोली धेरै सावधानी अपनाएर बेवारिशे अवस्थमा फेला परेको झोला खानतलाशी गर्दा पुरानो लताकपडा बरामद भएको हो ा दुई दिन अगाडी बीरगंजको छपकैया नजिकै रहेको बिरयार्नी हाउस छेउमा शंकास्पद बस्तु फेला पर्दा नेपाली सेनाले निष्कृय गरेको थियो ा