बीरगंज महानगरपालिका वडा नम्बर ४ स्थित रहेको त्रिजुध्द्ध माध्यमिक बिधालयमा वडा प्रहरी कार्यालय बिर्ता प्रहरीका प्रहरी निरीक्षक बिक्रम सुवेदीले भिड नियन्त्रण का्रउड कन्टा्रेल क्षमता सुदृढीकरण उद्देश्यसहित अभ्यास कार्यक्रम गरिएको हो ा उतm कार्यक्रममा पर्सामा कार्यरत रहेका जवान देखी प्रहरी अधिकृत सम्मको सहभागीता रहेको थियो ा कार्यक्रममा भिड व्यवस्थापनका वैज्ञानिक विधि, आकस्मिक अवस्थाको सामना गर्ने तरिका, टोली संचालन प्रक्रिया, सुरक्षा घेरा निर्माण, भीडलाई निष्क्रिय पार्ने रणनीति लगायतका विषयहरूमा प्रशिक्षण दिइएको प्रहरी निरीक्षक सुवेदीले बताए ा