केपी बा, वीलभ ब्यु , केपी बा देशको शान बा , भन्दै नेकपा एमाले पर्सा जिल्लाले बीरगंजमा प्रर्दशन गरेका छन् ा प्रतिनिधी सभा पुर्ण स्थापनाको माँग गर्दै नेकपा एमाले पार्टीले बीरगंजमा बिरोध रयाली प्रर्दशन गरेका हुन् ा रयालीमा केपी ओलीमा समर्थकहरुले केपी ओली जिन्दावाद ,संबिधानको रक्षाको लागी सम्पुर्ण नेपालीहर एक होऔ भन्दै महिलाहरुले पनि शान्तिपुर्ण रयाली निकालेका छन् ा बीरगंज नगरको बिभिन्न भाग परिक्रमा गरी घण्टाघरमा कोणसभामा परिणत भएको थियो ा रयालीमा सहभागी भएका वतmाहरुले देशमा बिदेशी चहलपहल बढेको भन्दै केपी ओलीको नेतृत्वको सरकार बिदेशीहरुको ईशारामा ढलेको बताएका छन् ा बर्तमान सरकारले असंवैधानिक तरिकाले प्रतिनिधी सभा बिधटन गरेको हुनाले न्यायपालिकाले प्रतिनिधी सभा पुर्ण स्थापना गर्ने बिश्वास लिइएको रयालीमा सहभागीका वतmाहरुको भनाई रहेको छ ा रयालीमा अन्तरिम सरकार खारेज गर माँग समेत गरेका छन् ा यसैगरी पर्सा जिल्लाको बिभिन्न स्थानहरुमा बर्तमान सरकारको बिरोधमा नेकपा एमालेले शान्तिपुर्ण प्रर्दशन जारी गरेको छ ा