बीरगंजमा राँके जुलुश प्रर्दशन भएको छ ा मधेश प्रदेश सरकारको बिरोधमा नेपाली कांग्रेश सहित सात दलीय गठबन्धनले बीरगंजको घण्टाघरमा सांझ राँके जुलुश प्रर्दशन गरेका हुन् ा मधेश प्रदेशका मुख्मन्त्री असंबैधानिक तरिकाले नियुतm गरिएको भन्दै मुख्यमन्त्री खारेज गर, जय मधेश , मधेशी एकता जिन्दाबाद भन्दै नारा लगाउंदै बीरगंजमा राँके जुलुश प्रर्दशन गरिएको हो ा राँके जुलुशमा प्रहरीले हस्क्षेप गरेको भन्दै सात दलीय गठबन्धनका नेता तथा कार्यकताहरु प्रहरी बिरोध नाराबाजी समेत छन् ा