मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आफु असुरिक्षत रहेको बताउनु भएको छ ा सुरक्षा थे्रट रहेको भन्दै मुख्यमन्त्री यादवले राजनितिक दलका नेताहरु पनि सुरिक्षत नरहेको दाबी गरे ा मधेश प्रदेशमा बर्तमान राजनितिक अवस्था जुन प्रकारले सिर्जना उत्पन्न भएको छ बर्तमान राजनितिक परिस्थित हेर्दा राजनितिक दलहरुमा मुडभेडको संकेत देखिरेहको छ ा मुख्यमन्त्री जस्तो गरीमा पदमा आसीन भएका सरोज कुमार यादवले छिमेकी राष्ट्र भारतबाट असुरिक्षत रहेको बताए ा मुख्यमन्त्रीले बोलेको शब्दहरुमा कतिको सच्चाई रहेको छ वहाँलाई अवगत होला ा मुख्यमन्त्री सुरिक्षत छैनन भने मधेश प्रदेशमा बसोबास गरेका मधेशी जनताहरु कतिको सुरिक्षत छन वहाँ बोलेको शब्दहरुले नै स्पष्ट देखिएको छ ा राजनितिकमा सता हासिल गर्नका लागी नेताहरुले धेरै प्रो प्रगण्डा मच्चाउने गर्छन् ा साम, दाम ,दण्ड, भय अपनाएर नेताहरु कुर्सी सम्म पुगने गरेका हुन्छन् ा जिम्मेवारी पदमा हासीन भएपछि दुई देशको सम्बन्ध बारेमा बोल्दा सोचेर बोल्नु पर्नै हो ा दुई देशको सम्बन्धमा बिग्रान मन्त्री वा नेताहरुको कर्तब्य होईन् ा मुख्यमन्त्री सरोज कुमार यादवलाई थे्रट छ भने वहाँ सुरक्षाको लागी नेपाल सरकारले सुरक्षा प्रदान गर्नुपर्ने हो ा नेपाली नागरिकहरुलाई कुनै ब्यतिm सँग थ्रेट छ भने सुरक्षा दिनुपर्ने नेपाल सरकारको कर्तब्य हो ा