कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय पर्साले बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ा आन्तरिक राजस्व कार्यलय बीरगंजका कर प्रमुख टिकराम चौलागाईको अनुसार चालु आर्थिक वर्ष ८१ , ८२ मा उल्लेखनीय कर संकलन गरिएको जानकारी दिनुभयो ा नियमित कर संकलन देखी अन्य करहरुमा बृद्धी भएको कर प्रमुख चौलागाईले भन्नु भयो, चालु आर्थिक वर्षमा सबैभन्दा बढी कर दाखिला गर्ने करदाताको रुपमा बीरगंज स्थित ओम खाद्द उधोगलाई सम्मान गरिएको प्रमुख टिकाराम चौलागाईले बताउनु भयो ा कर कार्यलय हरेक वर्ष उत्कृष्ट करदाताहरुलाई सम्माद गर्दै आईरहेको छ ा