सशस्त्र प्रहरीले बिशेष सुचनाको आधारमा अबैध लागु औषध गाँजा बरामद गरेको छ ा पर्साको जगरनाथपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले दशकिलो गाँजा बरामद गरेको हो ा पिठारीगुठीबाट खटिएको प्रहरी टोलीले नियमित गस्ती गर्ने क्रममा बिसुनपुरा नजिकै शंकास्पद फालिएको बोरा खानतलाशी गर्दा बेवारिसे अवस्थामा दश किलो गाँजा बरामद गरी थप कारवाहीको लागी ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी उपरिक्षक पुरनचन्द भटले जानकारी दिनुभयो ा