देशको आर्थिक नगरी एवम् मधेश प्रदेशको एक्ल महानगरपालिका बीरगंज , देशको मेरुदण्ड भनेर चिनिने बीरगंज नगरक्षेत्रमा स्थानिय प्रशासन सरुवा भएर आएपछि धेरै चुनौतीहरुको सामना गर्नुपर्छ ा खुल्ला सिमानाका भएको हुनाले अपराधिक गतिबिधी, लागु औषध , तस्करी , मानव बेच बिखन जस्ता चुनौतीहरु स्थानिय प्रशासनले नियन्त्रण गर्नुपर्ने दायित्व हो ा केन्द्रमा बसेका माथिल्लो तहका कर्मचारीहरुको नजर पनि बीरगंजमा नै हुन्छ ा सिमानाकामा सुरक्षा ब्यवस्था कडा गरेपनि अपराधिक गतिविधी, तस्करी, चोरी, लागु औषध जस्तामा नियन्त्रण हुन सकेको छैन् ा पर्साका जनताहरुलाई शान्ति सुरक्षाको अनुभुति दिलाउन स्थानिय प्रहरी प्रशासनले प्रयास गरेपनि उतm प्रयास असफल नै देखिएको छ ा बीरगंजमा चोरी , तस्करीको घटनामा तिब्रता पाएको हो ा जेनजी आंदोलनपछि प्रहरीलाई थप चुनौती सामना गर्नु परिरहेको हामीलाई अवगत भएको कुरा हो ा अहिले बीरगंजमा चोर तथा लागु औषध सेवन गर्ने ब्यतिmहरु रातीको बखतमा लुटपाट र चोरी गरीरहेका छन् ा स्थानिय प्रहरी प्रशासनले नियन्त्रण गर्नका लागी थप सुरक्षा ब्यवस्था कडा गर्नु पर्ने देखिएको छ ा