जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित रहेको बिमानस्थलमा तनावपुर्ण स्थिती भयो ा जेनजी युवा तथा नेकपा एमाले कार्यकर्ताहरु बीच झडप हुदां स्थानिय प्रशासनले कप्र्यु नै लगाए ा सिमरा बुधवार दिउँसो सम्म रणभुमिमा परिणत भएको हो ा प्रहरी र प्रर्दशनकारी बीच झडप हुदां हवाइ फायर देखी आशुग्यांस प्रहार भएको छ ा पाँच जना प्रर्दशनकरी घाईते भएका छ भने केही प्रहरी पनि घाईते भएका हुन् ा नेकपा एमाले मधेश प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रम परवानीपुर रहेको थियो ा जेनजी युवाहरुले एमालेको सम्पन्न हुन लागेको जागरण अभियानमा मधेश प्रदेशको परवानीपुरमा एमाले तथा उनका कार्यकर्ताहरुलाई प्रवेशमा रोक लगाउनका लागी प्रर्दशन गरेका हुन् ा दोहोरो झडप भएपछि अवस्था तनावपुर्ण भएको हो ा प्रहरी र प्रर्दशनकारीको झडप भएपछि काठमाण्डौबाट सिमरा , सिमरा बाट काडमाण्डौ उड्ने बृद्ध एयरको जहाज रद्ध गरेको छ ा प्रर्दशनकारी तथा प्रहरीको झडपले यात्रुहरु कतिको मर्कामा परेको होलन त ? यसतर्फ कसैको ध्यान गएन् ा काठमाण्डौबाट सिमरा भई भारत तर्फ जाने यात्रुहरु अलपत्र परेका छन् ा बिशेष कामले छिटो छरितो हवाई जहाजले आफनो गन्तब्य तर्फ जाने सोच बनाएका यात्रुहरु काठमाण्डौको बिमानस्थल तथा सिमराको बिमानस्थलमा अलपत्र भएर बसेको भिडीओ सार्वजनिक भएको छ ा यात्रुहरुलाई सास्ती दिनु राम्रो पक्ष होईन ?