बाराको जितपुर सिमरा उपमहानगरपालिका सिमरामा जेनजी युवा तथा एमाले कार्यकर्ताबीच झडप हुदां जिल्ला प्रशासन कार्यालय बाराले कप्र्यु जारी गरेको छ ा एमालेका नेता महेश बस्नेत, शंकर पोखे्रल भानुभतm ढकाल लगायतका नेताहरु बृद्ध एयरको बिमानमा चढी नेकपा ९एमाले०ले मधेस प्रदेशस्तरीय ‘युवा जागरण अभियान’ अन्तर्गत परवानीपुर गाउँपालिका–४ चैनपुरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुनका लागी सिमरा आउने कार्यक्रम तय गरिएको थियो ा एमालेका नेताद्धयहरु सिमरा आउन थालेको जेनजी युवाहरुलाई अवगत भएपछि बिमानस्थलको परिसरमा एमाले बिरोध नाराबाजी लगाएपछि एमालेका कार्यकर्ता र जेनजीका युवाबीच सिमराको बिमानस्थलमा झडप भएको हो ा जेनजी युवहरुले नारा लगाएर बिरोध गरीरहेको अवस्थामा एमालेका कार्यकर्ताले जनेजीका बाराका संयोजक समा्रट उपाध्ययलाई हातपात गरेपछि अवस्था तनावग्रस्त भएको थियो ा ा जेनजीका युवा समा्रट उपाध्ययमा माथी हातपात भएपछि आक्राशित प्रर्दश्नकारीहरुले नाराबाजी लगाउँदै सिमरा बिमानस्थलको ढोकामा ढुगांमुढां प्रहार गरी टायर बालेर बिरोध प्रर्दशन गरेका हुन् ा बिरोध प्रर्दशन गर्ने क्रममा प्रहरी र प्रर्दशनकारी बीच झडप भएको हो ा स्थितीलाई नियन्त्रणमा लिनका लागी प्रहरीले हावइ फायर र आशुग्यांस प्रहार गरेको थियो ा घटना उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मङ्सिर ३ गते दिउँसो १२स्३० बजेदेखि साँझ ८स्०० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका छन् । कर्फ्यु क्षेत्रमा गण्डक नहरदेखि पथलैया सडक खण्डको राजमार्गको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्र समेटिएको छ । यो क्षेत्रमा पाँच जना वा सोभन्दा बढी व्यक्ति भेला हुन, जुलुस निकाल्न, नारा लगाउन वा हिँडडुल गर्न पूर्ण निषेध गरिएको छ । प्रहरी र प्रर्दशनकारी बीच झडप हुदां जेनजी युवाका पाँच जना घाईते भएका छन् ा चारजनाको सिमरा अस्पतालमा उपचार भएपछि घर फर्किएका छन भने एकजनाको बीरगंज नारायणी अस्तापलमा उपचार भईहरेको छ ा प्रहरीले आंदोलमा दमन गरेको भन्दै जेनजी युवाहरु आक्रोशित भएका छन् ा सिमरा बिमानस्थलमा प्रहरीले जेनजीका युवाहरुलाई प्रर्दशनमा दमन गरेको भन्दै बीरगंजमा टायर बालेर प्रर्दशन गरेका छन् ा बिरोध प्रर्दशनमा आंदोलनकारीहरुले केपी ओली मुर्दावाद, संघीयता खारेज गर , जस्ता नारा लगाएका छन् ा यसैबीच जेनजी युवाहरुले बीरगंजमा प्रर्दशन गरेपछि पर्सा प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाइएको थियो ा