बीरगंजको दुईवटा बसमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक हरि बस्नेतले जानकारी दिनुभयो ा बीरगंजको १६ स्थित रहेको बसपार्कमा पार्किग गरेर राखेका अवस्थामा बुधवार बिहान २ बजे जमजम टा्रभल्स लेखिएको ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरका दुर्ईवटा बसमा आगजनी भएको हो ा आगजनीबाट बस पुर्णरुपले नष्ट भएको छ ा बीरगंज महानगरपालिकाको वारुण यन्त्र तथा प्रहरीको सहयोगमा आधा घण्टापछि आगलागी नियन्त्रणमा आएको हो ा बसमा एक्कासी कसरी आगलागी भएको घटनाबारे प्रहरी अनुसन्धान गरीरहेको प्रहर िनायब उपरिक्षक हरि बस्नेतले भने, हामीले हरेक कोणबाट अनुसन्धान गर्छाे , अहिले नै भन नमिल्ने बताउंदै अनुसन्धान पछि खुल्ने बताउनु भयो ा केही महिना देखी पार्किग रहेको दुईवटा बसमा एक्कासी आगलागी कसरी भयो बसपार्कका कर्मचारीहरु पनि आश्चर्य भएका छन् ा