नेपाल प्रहरीका पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बीरगंजमा आउनु भएको छ ा हामीलाई प्राप्त जानकारी अनुसार पुर्व नेपाल प्रहरीको आईजीपी खनाल राजनीतिक दल खोल्न तयारी गरेका छन भने दल तयारी गर्नुभन्दा अगाडी आफनो बिश्वास पात्र रहेका बीरगंजका केही पत्रकार , मित्र , ब्यापारीहरुलाई समेटेर आफनो नयाँ दलमा समावेश गराउनका लागी बीरगंज आउनु भएको बुझनमा आएको हो ा तत्तकालीन नारायाणी अञ्चल प्रहरी कार्यालय बीरगंजमा एसएसपी रहँदा सर्बेन्द खनालले बीरगंजका चर्चा कमाएका प्रहरी अधिकृत हुन् ा अवकाशपछि एमाले राजनितिकका होमिएका खनाल दुईठाउँबाट चुनाव लडेपनि पराजित भएका थिए ा नयाँ दल खोल्न तयारी रहेका खनालले मधेश प्रदेशका हरेक जिल्लाहरुमा पनि भ्रमण गर्ने कार्यक्रम रहेको उनका निकटम ब्यतिmले बताए ा