बीरगंज युथ्स स्पोटर््स एकेडेमीको आयोजनामा बीरगंज सुपर लिगको चौधो संस्कार बीरगंजको नारायणी रड्शालामा नगर प्रमुख राजेश मान सिंहले उद्घाटन गर्नु भएको छ ा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले बीरगंजमा बीएसएको चौथो संस्करण आज देखी सुरु भएको छ ,मधेश प्रदेशको खेलकुद क्षेत्रमा ऐतिहासिक योगदान पुयाएको बताउँदै खेलकुद क्षेत्रमा आवद्ध भएका मधेशका युवाहरुको बीएसएल क्रिकेट खेल सम्भावनाको ठुलो मञ्च रहेको बताउनु भयो ा खेलकुद क्षेत्रमा बीरगंज महानगरपालिकाले सहयोग गर्न तत्पर रहेको मेयर सिंह भने, खेलकुदको बिकासका लागी आफु कहिले पनि पछाडी नहट्ने नगर प्रमुख राजेश मान सिंहले बताउनु भएको छ ा खेलाडीहरु देशको कर्णधार हो ा खेलाडीहरुले गर्दा नै देशको शान बढ्ने गरेको बताउंदै बीरगंजको नारायणी रड्शालाको बिकास गर्नका लागी महानगरपालिकाले पहल गरिरहेको जानकारी दिनुभयो ा पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले बीएसएल नेपालकै उत्कृष्ट फ्रेन्चाइजी लिगमध्ये एक भएको दाबी गर्दै “यो लिगले मधेसका गाउँ–गाउँबाट आएका प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने काम गरेको बताए ा पहलिो दिनको खेलमा ड्रागन अफ साहिब दरबार र अपन कालिकामाई भिडिरहेका छन् ।