जिल्ला टा्रफिक प्रहरी कार्यालय पर्साले बीरगंजको गण्डक क्षेत्रमा सडक दुघटना न्युनीकरण गर्ने उदेश्यका साथ चेकजाँच गरेको छ ा चेकजाँच गर्नै क्रममा मादक पदार्थ सेवन गरी सवारी चालएको एक चालक नियन्त्रणमा लिइएको पर्साका टा्रफिक प्रहरी निरीक्षक युवराज कटवालले बताउनु भयो ा मादक पदार्थ सेवन गरेर सवारी साधान चलाएको गुनासो आएपछि जिल्ला टा्रफिक प्रहरी कार्यालयले गण्डक क्षेत्रमा छड्के चेकिंग गरेका छन् ा चेकिंगमा टा्रफिक प्रहरीको नियम उल्लघंन गरेर दशवाट भन्दा बढी सवारी साधानहरु नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक कटवालले भने, नियम उल्लघंन गरेका चालकलाई टा्रफिकको नियम उल्लघंन नगर्ने चेतावनी दिई छाडेको बताउनु भयो ा ट्राफिक प्रमुख कटवालका अनुसार, बढ्दो दुर्घटना दरलाई नियन्त्रण गर्नका लागि नियमित अनुगमनसँगै यस्ता आकस्मिक चेकिङहरू निरन्तर गरिने बताउनु भयो ा छड्के चेकिंगमा वरिष्ठ सई गुणनिधि खकुरेल लगायत ट्राफिक प्रहरीले चेकजाँच गरेका हुन् ा