राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका केन्द्रिय प्रवतmा माधव कल्पितले प्रेस बिज्ञप्ती जारी गर्दै मंसीर ७ गते देखी अनिश्चितकालिन नेपाल बन्दको आवहान गरेको छ ा मंसीर ७ गते घोषित राष्ट्र, नागरिक र धर्म जोगाउनका लागी अनिश्चितकालिन नेपालको आवहान गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ा बन्द कार्यक्रममा उधोग धन्दा, कलकारखाना, बैंक, तथा बितिय संस्थाहर , ब्यापार, ब्यवसाय , शैक्षिक प्रतिष्ठान, यातायात बन्द गरी आंदोलनमा सहयोग गर्न अपिल गरेको हो ा राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका सञ्चालक दुर्गा प्रसाई हुन् ा हाल वहाँ प्रहरी हिरासतमा रहेका छन् ा यसैगरी राष्ट्र राष्ट्रियता धर्म सस्कृति र नागरिक बचाउँ महाअियानले नेपाल बन्दको आवहान फिर्ता लिइएको छ ा नेपाल सरकार सँग वार्ता भएपछि उतm अभियानले भोली गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिइएको हो ा