पुर्व प्रतिनिधी सभाका सदस्य एवम् मन्त्री किसान श्रेष्ठको घर पुर्ण रुपले आगजनी तथा लुटपाट गरिदिने हामी नेपाल हाम्रो नेपालका संयोजक सुदन गुरड् माथी किसान श्रेष्ठले आरोप लगाउनु भएको छ ा गत मंसीर २४ गते जेनजी युवाहरुले किसान श्रेष्ठको घरमा आगजनी गरेका थिए ा श्रेष्ठको घर पुर्ण निर्माणमा खटिएका मजदुर तथा कर्मचारीहरुलाई जेनजी युवा तथा सुदन गुरुड लगायतका केही ब्यतिmहरुले आफनो घरमा गई पुर्ण आगजनी गर्ने भन्दै कर्मचारी र मजदुरहरलाई धम्की दिएको प्रतिनिधी सभाका सदस्य किसान श्रष्ेठको भनाई रहेको छ ा श्रेष्ठले उतm घटनाको कडा भत्र्सना गर्दै जेनजीको नाउँमा भईरहेको आँतक तुरुन्तै रोक्न नेपाल सरकार तथा स्थानिय सरकार सँुरक्षाको प्रत्याभुति गराउनका लागी आग्रह गर्नुभएको छ ा पार्टीको बिशेष कार्यक्रम भएको हुनाले किसान श्रेष्ठ काठमाण्डौ तर्फ रहेका छन् ा गत मंसीर ३ गते सिमरामा भएको घटनामा दोषीलाई किसान श्रेष्ठले कारवाहीको माँग गर्नुभएको छ ा