नेपाली कांगेश पार्टी चुनावमा भाग लिने भएको छ ा अन्तरिम सरकारले फाल्गुण २१ गते प्रतिनिधी सभाको निर्वाचन गराउने घोषणा गरेपनि नेपाली कांग्रेश र नेकपा एमाले निर्वाचनमा सहभागी नहुने संकेत देखिएको थियो ा नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपी ओलीले फाल्गुण २१ गते निर्वाचन हुन नसक्ने बताउंदै प्रनिनिधीसभा पुर्ण स्थापना हुन सक्ने भन्दै कांग्रेशको साथ र सहयोगको अपेक्षा नेकपा एमालेले गरेको थियो ा देशको सबै भन्दा ठुलो पार्टी कांग्रेशको साथ र सहयोग रहेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन हुन नसक्ने बताउंदै आएका हुन् ा लोकतन्त्र , गणतन्त्र बिरुद्ध असंबैधानिक ढंगले प्रतिनिधीसभा बिघटन गरेको भन्दै केपी ओलीले फाल्गुण २१ गते प्रनिनिधी सभाको निर्वाचन हुन नसक्ने बताएपनि नेपाली कांग्रेश पार्टीले प्रनिनिधी सभाको निर्वाचनमा सहभागी हुने निर्णय गरेपछि एमाले अब एक्ल भएको छा निर्वाचनको बिरुद्धमा देशको सबैपार्टीहरु चुनावमा होमिने कतिपय पार्टीहरु निर्वाचन आयोगमा दल दर्ता गराईसकेका छन् ा अन्तरिम सरकारल्े निर्वाचन जसरी पनि गराउने अडान लिएपछि राजनितिक दलका नेताहरु निर्वाचनमा नगएर अर्काे बिकल्प नरहेको हुनाले निर्वाचन तर्फ लागिपरेका छन् कांग्रेश लगायत अन्य दलहरुले चुनावमा सहभागी भयो भने नेकपा एमाले पनि नर्वाचनमा जानु नै उचित रहेको छ ा