श्रोत नखुलेको रकम सहित पर्सा प्रहरीले एक ब्यतिmलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा हरि बहादुर बस्नेतले जानकारी दिनुभयो ा पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरेमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुतm टोलीले सवारी साधान चेकजाँच गर्ने क्रममा भारतीय नम्बरको बिआर २२ एएफ ४१२६ मोटरसाईकल नियन्त्रणमा लिई खानतलाशी गर्दा लेगगार्डमा पंकज मशाला लेखिएको झोलाभित्र कालो प्लाष्टिकले बेरिएको अवस्थामा नेपाली रुपैया १५ लाख रुपैया सहित पकाहामैनपुर वडा नम्बर १ बस्ने ३४ वर्षीय अवधेश पटेल पक्राउ परेको प्रहरी नायब उपरिक्षक हरि बस्नेतले बताउनु भयो ा १५ लाख रुपैया सहित पक्राउ परेका पटेलले श्रोत खुलाउन नसकेपछि उनलाई नियन्णमा लिइएको हो ा उनको साथबाट प्रहरीले एक हजारको नोट ७९०, पाँच सयको १३०१ , एकसयको ५६९, , पच्चास रुपैया ५०, बीस रुपैयाको ५ थान गरी १५ लाख रुपैया बरामद गरिएको हो ा प्रहरीले बरामद गरेको रुपैया हुण्डीको भएको अनुमान गरेको छ ा