जनमत पार्टी पर्साले बीरगंज महानगरपालिका वडा नम्बर ३० लालपर्सा स्थित रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालयमा चार थान डेस्क बेन्च सहयोग गरी उपलब्ध गराएको छ ा जनमतका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफको सर्राफले शिक्षालाई समाज रूपान्तरणको आधार भन्दै विद्यालयको वातावरण सुधार गर्न सबै पक्ष मिलेर अघि बढ्नु पर्ने बताए। सो बिधालयका व्यवस्थापन समिति अध्यक्ष ध्रुप महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, क्षेत्रीय संयोजक डा। मनोज सर्राफ, जिल्ला सदस्य नागेन्द्र गुप्ता, नागेन्द्र यादव, महानगर उपाध्यक्ष निरन्जन कुशवाहा, युवा नेता राजन मण्डल र अनिल शर्मा लगायत शिक्षक तथा शिक्षकाहरु उपस्थिती रहेको थियो ा