“डिजिटल युगमा सामाजिक सञ्जाल स् युवावर्गमा प्रेरणा कि मानसिक तनाव” विषयमा आयोजित वाद–विवाद प्रतियोगिता कार्यक्रम बीरगंजको हरिखेतान बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ा लायन्स क्लब बिरगंज , लायन्स क्लब बिरगंज सेन्ट्रल सिटी, लायन्स क्लब बिरगंज मेट्रो सिटी, लायन्स क्लब बिरगंज फ्रेन्डजोन, लायन्स क्लब बिरगंज कुटुम्ब र लायन्स क्लब बिरगंज एक्सिलेन्सको संयुक्त आयोजनामा ईन्टर क्लेज वाद विवाद प्रतियोगीता सम्पन्न भएको हो ा दश वटा कलेजमध्ये तेस्रो चरणअन्तर्गत ४ महिला तथा ४ पुरुष विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। कार्यक्रमको अध्यक्षता लायन्स क्लब बिरगंज मेट्रोसिटीका अध्यक्ष उमेश गुप्ताले गरेको हो ाकार्यक्रममा प्रमुख अतिथिका रूपमा उद्योग वाणिज्य संघका मनोज उपाध्याय, विशिष्ट अतिथि बासु तिमल्सिना, उमेश शर्मा, श्याम गुप्ता, डिस्ट गुड्डी जोशी र सन्दिप कानु लगायतको उपस्थिती रहेको थियो ा