बिभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ा नेपाल कम्युनिष्ट केन्द्रिय अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले पर्सामा पार्टी प्रवेश कार्यकर्ता तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भोजपुरी तथा हिन्दीमा बोल्द्र कोशिस करने वाले की कबी हार नही होती हे , सम्पुर्ण पार्टीका नेता कार्यकर्ताहरु एकजुट हुनुपर्ने कुरामा जोड दिदै नेता नेपालले नयाँ पार्टीको निर्माण गरिएको बताउनु भयो ा केही ब्यतिmहरुले भनेका थिए यो पार्टीमा बिश्वास छ्रैन, मैले भनेको थिए बिश्वास जगाउनु पर्छ बिश्वास बढाउनु पर्छ ,पार्टीको घोषणाको बखतमा कहिले पाँच घटक , कहिले सात, कहिले दश घटक अन्तिम बेलासम्म १२ घटक भएर यो पार्टी निर्माण भएको हो ा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका युवाहरुलाई नेता नेपालले अबिर टिका लगाएर पार्टी प्रवेश गराउनु भएको छ ा यो पार्टीमा योद्धा युवाहरुको घुईचो लागेको बताउंदै आउने दिनमा हामी सबैजना एक ढिक्का हुनुपर्ने कुरामा जोड दिनुभयो ा पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम नेताहरु नागेन्द्र चौधरी, महेन्द्र राय यादव, कनिका पटेल लगायतको उपस्थिती रहेको थियो ा