सशस्त्र प्रहरीले अबैध लागु औषध गाँजा सहित मोटरसाइकल नियन्त्रणमा लिइएको छ ा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेका दुई वटा मोटरसाइकललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ट्यांकीभित्र लुकाई छिपाई राखेको अवस्थमा अबैध लागु औषध ९ किलो बरामद भएको हो ा नेपालबाट भारततर्फ गईरहेको प्र।०२–००१ प ५२०२ र भारतीय बीआर २२ एके २९४४ नम्बरको मोटरसाईकल चालक प्रहरीलाई हेर्न बितीकै मोटरसाईकल छाडेर फरार भएपछि शंकाको आधारमा चेकजाँच गर्दा ९ किलो गाँजा फेला परेको सशस्त्र प्रहरीको दाबी रहेको छ ा