जेनजी युवाहरुले गरेको आंदोलन पछि नेपालको राजनितिकमा भुईचालो नै आएको स्पष्ट हामीले देखिरहेका छौं ा युवाहरुको दुईको दिनको आंदोलनमा प्रतिनिधी सभा बिधटन तथा सरकार नै ढलेपछि नेताहरु आफनो राजनितिक अस्तित्व तथा छबी जोगाउनका लागी पार्टी एकीकरण गरीरहेका छन् ा नेपाल सरकारले फाल्गुण २१ प्रतिनिधी सभाको निर्वाचन गराउने घोषणा गरेपछि राजनितिक दलका नेताहरु सक्रिय भई पार्टी बिभाजन तथा एकीकरण खेलमा केन्द्रित रहेका छन् ा जेनजी युवा पुस्ता तथा सर्वसाधारण नागरिकहरुले दलका नेताहरुलाई मतदान नदिने हो की त्रासले पार्टी र आफनो ब्यतिmगत अस्तित्व बचाउनको लागी नेताहरु पार्टी एकीकरण खेलमा लागेका हुन् ा अहिले राजनितिक अवस्था हेर्दा प्रनिनिधी सभाको निर्वाचनमा कुनै दलहरुलाई बहुमत नआउने बर्तमान राजनितिक परिस्थितीले छलंग पारेको छ ा