नेपालमा मधेशी समुदाय सँग रंगभेद ब्यापक हुने गर्छ ा काठमाण्डौ, पोखरा, मुस्ताड लगायत हिमाल तथा पहाडी क्षेत्रमा बसोबास गरेका मधेशी समुदायका ब्यतिmहरुलाई रंगभेद गरेर ब्यवहार गर्न गर्छन् ा मधेशमा जन्मेका ब्यतिmहरु अधिकांश कालो नै हुने गर्छन् ा मधेश छाडेर काठमाण्डौ पढ्न गएका छात्र तथा छात्रा, मजदुरी गर्न गएका वा ब्यवसाय गरीरहेका ब्यतिmहरुलाई रंगभेद गरेको बिभिन्न सामजिक सञ्जाल वा सञ्चार माध्यममा समाचार आईरहेका हुन्छन् ा नेपाल हिमाल , पहाड तराई मधेश जोडीएको देश हो ा हिमाल वा पहाडमा बसोबास गर्नै ब्यतिmहरु गोरो हुने गर्छन् , मधेशमा बसोबास गर्नैहरु कालो हुने गर्छन् ा मधेशमा बसोबास गरेका ब्यतिmहरु नेपाली होईनन् , पहाड र हिमालमा बसेका ब्यतिmहरु मात्र नेपाली हुन् ा मधेशी जनताहरु सँग रंगभेद गर्नै अधिकार कसले दिएको हो त ? राज्यले रंगभेद गर्न ब्यतिmहरुलाई कडा भन्दा कडा कारवाही गर्नु पर्छ ा रंगभेद हेरेर ब्यवहार गर्नु हामी नेपालीको संस्कार होईन् ा नेपालीहरु पुर्खा देखी सबै समुदायहरु सँग मिलेर बस्दै आएका हो ा रंगभेद नगरौं नेपाली समाजमा सबैजना मिलेर बसौ नेपालीहरुको पहिचान यही नै हो ा