लायन्स क्लब बीरगंजद्धारा सञ्चालनमा ल्याएको हाल सम्म ३७१ जना बिरामीहरुको नि शुल्क मोतियाबिन्दुको शल्यक्रिया सम्पन्न भएको छ ा बीरगंज सामुदायीक आँखा केन्द्रको प्राविधिक सहयोग तथा तिलगंगा आँखा अस्पतालको संयुतmमा आयोजनामा पाँच हजार मोतिया बिन्दुका बिरामीहरुलाई नि शुल्क शल्यक्रिया गर्ने लक्ष्य लिइएको हो ा बारा र पर्साका ३७१ जना मोतिया बिन्दुका बिरामीहरुलाई हाल सम्म शल्यक्रिया गरीसकेको छ ा सामुदायिक आँखा केन्द्रका चिकित्सकहरूले घर–घर नजिक पुगेर प्रारम्भिक स्वास्थ्य जाँच गरिरहेका छन् भने शल्यक्रियाको आवश्यकता भएका बिरामीहरूलाई सामुदायिक अस्पतालमा लगेर तिलगंगा आँखा अस्पतालका विशेषज्ञहरूद्धारा अत्याधुनिक प्रविधिबाट अपरेशन गर्दै आएका छन्। लायनस क्लब बीरगजका अध्यक्ष नरोतम पायडेले पाँच हजार मोतिया बिन्दुका बिरामीहरुलाई नि शुल्क शल्यक्रिया नभएसम्म उतm अभियान जारी नै रह्ने बताउनु भयो ा