नेपाल र भारत सँग जोडिएको नाकाबाट रोहिंग्या मुस्लिम अबैध तरिकाले नेपाल भित्रिने गरेका छन् ा नेपाल सरकार तथा स्थानिय प्रशासनलाई बीरगंंजका युवाहरुले सिमानाकामा कडाई तथा चेकजाँच तिब्र बनाउनका लागी आग्रह पनि गरेका हुन् ा रोहिंग्या मुस्लिम नेपालमा कति छन् स्थानिय प्रहरी प्रशासन र नेपाल सरकार सँग कुनै रेर्कड रहेको छैन् ा शान्ति सुरक्षा तथा सद्भाव भड्काउनमा उनीहरु माहिर रहेको हुनाले नेपालमा कुनै प्रकारको दंगा नहोस उदेश्यका साथ बीरगंजका युवाहरुले नेपाल सरकारको ध्यानाकर्षण गराएको हुन सक्छ ा नेपालमा हरेक जाती, धर्म वर्गका मानिसहरुमा सद्भाव कायम रहेको छ ा नेपाल ठुलो जातिय दँगा नहोस युवाहरु उजागर भएका हुन सक्छन् ा रोहिंग्या मुस्लिमलाई संरक्षण दिइएको बंगाल प्रदेशबाट त्यहाँका स्थानिय वासिन्दाहरु लखेटेका छन् ा उनीहरुलाई नेपाल सुरिक्षत स्थान भएको हुनाले यसतर्फ घुसपैठ हुने सक्ने भन्दै सिमानाकामा सुरक्षा ब्यवस्था कडा गरियोस युवाहरुको माँग रहेको छ ा बीरगंज र रक्सौल सिमानाका बाट भारतिय एसएसबीले हाल सम्म तीन दर्जन भन्दा बढी रोहिंग्या मुस्लिमहरुलाई नियन्त्रणमा लिन सफल भएको भारतिय सञ्चार माध्यमले जनाएका छन् ा सिमानाका खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले पनि भारतबाट नेपाल प्रवेश गर्न र नेपालबाट भारत तर्फ प्रवेश गर्न ब्यतिmहरु माथी कडा निगरानी राख्नु पर्ने हो ा अबैध तरिकाले प्रवेश गरेका रोहिंग्या मुस्लिमका कारण देशमा अशान्ति नहोस सद्भाव तथा भाइचारा कायम होस ा