बीरगंजमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न भएको छ ा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा लागुऔषध दुरुपयोग रोकथाम तथा जनचेतनामूलक कार्यक्रम आइडिएल बोर्डिङ स्कूलमा सम्पन्न भएको हो ा कार्यक्रममा सहभागीहरूलाई लागुऔषधको असर, जोखिम, कानुनी परिणाम, यसका सामाजिक प्रभाव र किशोर–किशोरीलाई लागुऔषधबाट जोगाउन परिवार तथा समुदायको भूमिकाबारे प्रस्तृत गरिएको थियो ा
कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्ममा वडा अध्यक्षस् रियाज मिया तेलि,वडा सदस्यस् बसिर मिया,स्कूल निर्देशकस् शौकत अली,प्रिन्सिपलस् विकास राई लगाएतकाहरुको उपस्थिति रहेको थियोे।