बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २७ स्थित सिचाईमा डुबेर एक महिलाको ज्यान गएको छ ा कलैया उपमहानगरपालिका वडा नम्बर २७ बस्ने अन्दाजी ५७ वर्षीय ईन्दु देवी कोईरी बिहान घरबाट निस्कीएपछि घर छेउकै रहेको सिचाईमा तरिरहेको अवस्थमा शव स्थानिय वासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका हुन् ा ा घटनास्थलमा पुगेका प्रहरीले शव नियन्त्रणमा लिई मुचुल्लका उठाएर घटनाबारे अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ा