बीरगंजको मैचिंड सेन्टरलाई नचिन्ने कमै होलान् ा महिला , पुरुष तथा बालवालिकाहरुको राम्रो र बा्रन्डेड कपडाहरु बिक्री बितरण गरिरहेको मेंिचड सेन्टरका सञ्चालक हुन् उत्तम अग्रवाल , कपडा ब्यवसायीमा चर्चिेत नाउँ हो उत्तम अग्रवाल ा अग्रवाल भारतीय नागरिक हुन् यसमा कुनै शंका नै छैन् ा उनले नेपाली र भारतीय नागरिता प्रयोग गर्दै आईरहेको उनकै निकटम ब्यतिmहरुले भन्ने गरेका छन् ा भारतीय नागरिक उत्तम अग्रवाल बर्तमान स्थितीमा अहिले बीरगंजको धनाढ्य ब्यतिmमा आउने गरेका छन् ा दुबै देशको नागरिता प्रयोग गरिरहेका उत्तम अग्रवाललाई बिहारी भन्ने कि नेपाली ा उत्तम अग्रवालले झुठो बिवरण पेश गरी नेपाली नागरिता हासिल गरेका हुन् ा बुवा बिहारी छोरा नेपाली कसरी भए अहिले बीरगंजमा चर्चाको बिषय भएको छ ा सितामढी जिल्ला सुरसंडबाट बीरगंज प्रवेश गरेका उत्तम अग्रवालले रमेश गाडियाको पसलमा काम गरीरहेको ब्यतिm हुन् ा अग्रवाललाई चिन्ने गरेका मारवाडी समुदायका एक ब्यतिmले भने थौरै समयमा यतिm धन लाभ कसरी लाभ गरेत नेपाल सरकारले अनुसन्धान गर्नुे पर्ने हो ा मैचिड सेन्टरका सञ्चालक उत्तम अग्रवालको छोरा गौरब अग्रवालले पनि नेपाल र भारतको नागरिता प्रयोग गर्दे आईरहेका छन् ा गौरबले पनि झुठो बिवरण पेश गरी नेपाली नागरिता लिएका ब्यतिm हुन् ा बुवा र छोराले नेपाली नागरिता बैंकमा राखेर करौडौ रुपैया भन्दा बढीको ऋण लिएर आफनो ब्यवसाय गरीरहेको दाबी गर्दे आईरहेका छन् ा बुवा छोराले नै करौडो रुपैया भन्दा बढीको बीरगंजको बिभिन्न बैंकबाट ऋण लिएको हुदां बैंकहरु नै संकटमा परेका छन् ा अधिकांश ब्यवसायीहरुले बैंकको ऋण तथा कर्जा नतिरेपछि नेपाल छाडेर फरार भएको थुप्रै घटनाहरु उजागर भएको छ ा यस बारेमा उत्तम अग्रवालसंग बुझ्न खोज्दा आफू भारतीय पनि भएको स्वीकार गर्दै छोराको नाम भारतीय मतदाता सूचीबाट हटाउन निवेदन दिसकिएको भएता पनि के कारणले हटाएनन् सो बारे बुझ्ने बताए।