बारा , पर्सा र रौतहट लगायत मधेश प्रदेशको बिभिन्न जिल्लाहरुमा बाक्लो हुस्सु तथा कुहिरोको कारण जनजीववन नराम्रो सँग प्रभावित भएको छ ा बाक्लो कुहिरोका कारण बीरगंज बजारमा सर्वसाधारण नागरिकहरुको चहल पहलमा न्युन देखिएको छ ा बीरगंजमा चिसो हावा र शितलहरी पर्दा जनजीवन कष्टकर भएको छ ा फुटपाटमा बसोबास गर्दै आएका मानिसहरुको दैनिकी जीवनमा नरामा्रे सँग असर परेको छ ा जाडोबाट बच्नका लागी तातो पानी, बाक्लो लुगा , तातो खाना , न्यानो भएर बस्नु, चिकित्सकहरुले सल्लाह दिएका छन् ा जाडोमा बृद्ध ,बृद्धा र वालबालिकाहरुलाई बढी असर पर्नै भएको हुनाले बिशेष ध्यान दिनुपर्नै हो ा बीरगंजमा बाक्लो हुस्सु र कुहिरोको कारण सवारी साधानमा पनि ध्यान दिनुपर्ने बीरगंज टा्रफिक प्रहरी कार्यालयले सुझाव दिएको छ ा सावरी साधाना सवार भई मोटरसाईकल वा चारचक्के गुडाउंदा हुस्सु काट्ने बती , साईड लाईटमा बाल्ने, सवारी साधानको गती २० देखी ३० स्पीडमा गाडी चलाउन टा्रफिक प्रहरीले चालकहरु सँग आग्रह गरेको छ ा यसैगरी बीरगंजमा चिसो बढेपछि बीरगंज महानगरपालिकाले नगर भित्र रहेको संस्थागत तथा सामुदायीक बिधालय तीन दिन बन्द गर्नै निर्णय गरेको छ ा