बिधुतको तार सर्ट हुदां बीरगंजको नारायणी अस्पतालमा आगलागी भएको छ ा मंगलवार साँझ एक्कासी बिधृतको तार सर्ट हुदां अस्पतालको ऐश्वर्य प्रसृति गृह भवनमा रहेको एनआईसीयु वार्डमा आगलागी भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ा आगलागीबाट एक थान एसी जलेर पुर्णरुपमा नष्ट भएको छ भने कुनै मानवीय झति नभएको नारायणी अस्पताल प्रशासनले जनाएको छ ा आगलागीबाट ठुलो झति नहोस उदेश्यका साथ अस्पतालका कर्मचारीले मुख्य बिजुलीको लाईन काटिदिएको हुनाले ठुलो दुर्घटनाबाट अस्पताल जोगिएको हो ा आगलागी भएको केही बेरमा नै बीरगंज महानगरपालिकाको वारुण यन्त्र तथा अस्पतालका कर्मचारीहरुको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ा