बीरगंज महानगरपालिका वडा नम्बर १९ स्थित रहेको बिन्दवासिनी माई मन्दिरको नाममा रहेको सार्वजनिक जग्गाको सम्पति संरक्षण गर्नका लागी कदम अगाडी चालेको नगर प्रमुख राजेश मान सिंहले बताउनु भयो ा नगर प्रमुख राजेशमान सिंहले स्थानिय वासिन्दाहरु सँग छलफल गरी कानुनी पक्रिया अनुसार समाधान निकाल्न निर्देशन दिनुभएको छ ा वर्षाेदेखि बिन्दवासिनी माई मन्दिर नजिकै रहेको सार्वजनिक जग्गा अनधिकृत रुपमा प्रयोग हुदै आएको छ ा छलफल कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, पर्सा प्रहरी प्रमुख एसपी सुदिपराज पाठक, वडा नम्बर १९ का अध्यक्ष मुकेश चौरसिया, वडा सदस्यहरू उपेन्द्र यादव लगायतको उपस्थिती रहेको थियो ा