१६ वर्ष पुरा गरी १७ वर्षमा प्रवेश गरेका बीरगंज महानगरपालिका वडा नम्बर ७ बस्ने सागर साहले यही फाल्गुण २१ गते सम्पन्न हुन लागेको प्रतिनिधी सभाको निर्वाचनमा उनले जीवनको पहिलो पल्ट मतदान गरिहेका छन् ा मेरो मतदान यस्तो नेतालाई दिन चाहन्छु बीरगंजको बिकास गर्ने नेतालाई मेरो भोट दिन्छु ा मतदान दिनलाई हर्षित मुदा्रमा रहेका सागर साहले भने, हाम्रो क्षेत्र १ बाट प्रदिप यादव, अनिल रुंगटा, हरि पन्त , नन्दु श्रीवास्तव जस्ता नेताहरुले उम्मेदवारी दिएका छन् ा मेरो प्रश्न ती नेताहरु सँग हो , बीरगंजमा कोरोना भाईरसको जोखिम भएको बखत होस वा गर्मी याममा बीरगंजमा खानेपानीको हाहाकार तथा हैजा फैलिएको बखतमा हाम्रा नेताहरु कता थिए, सागर साहको जिज्ञासा रहेको छ ा पाँच वर्षमा एक चोटी मतदान माग्नका लागी नेताहरु घरदैलोमा आउने अनि जनताहरु सँग झुठो वाचा गरी पुर्ण निर्वाचनको बखतमा आउने यस्ता नेताहरुलाई मेरो मतदान कहिले पनि जान्दैन् ा निर्वाचनमा हार हुन्छ वा पराजित हुन्छ , जनताहरुलाई समस्या परेको बखतमा जनताहरु सँग उभिने नेतालाई मेरो पहिलो मतदान जाने सागर साहको भनाई रहेको छ ा केही वर्ष पहिला गर्मीयामको बखतमा खानेपानीको हाहाकार हुदां ती नेताहरु कता थिए ा अहिले दुई हात जोडर जनता सँग भोट माग्न आएका आएका नेताहरु बिपतको बेलामा एक शब्द पनि किन बोल्दैनन् त ? बीरगंजमा पानीको हाहाकार भएको बखतमा तत्तकालिन खानेमन्त्री प्रदिप यादव तथा बीरगंज महानगरपालिकाको संयुतm पहलमा हरेक टोलमा खानेपानीको ब्यवस्थापन गरिएको थियो ा समयमा जडान गरिएको हुनाले बीरगंजवासीहरुले सहज रुपले खानेपानी ब्यवस्थापन हुन सकेको छ ा मेरो पहिलो मतदान बीरगंजको बिकास तथा जनताको समस्या परेको बेलामा जनता सँग हातोमालो गर्नै नेता प्रदिप यादवलाई मेरो पहिलो मतदान जाने बताएका छन् ा