विविध कारण देखाउंदै अहिले तत्काललाई निर्वाचन स्थगित गरिदिन भन्दै जिल्ला प्रशासन कार्यलय काठमांडौका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार, निर्वाचन आयोग, नेपाली सेना , नेपाल प्रहरी, राष्ट्रिय मानव अधिकार आयोग लगायतलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बुझनमा आएको छ ा समाजिक सञ्जाल व्हाटसप्पमा तारा बरालले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ा बर्तमान परिस्थितीमा निर्वाचन स्थगित हुनु देशको हितमा रहेको भन्दै बिहीवार काठमांडौ जिल्ला प्रशासन कार्यालयमा बिभिन्न संघ संस्था , नागरिक समाज अगुवाहरु तथा अभियन्ताहरु उपस्थित हुनका लागी जारी गरेको सुचनामा उल्लेख गरिएको छ ा
