नेपाली कांग्रेश पार्टीले पर्सा जिल्लामा शतिm प्रर्दशन गरेको छ ा बीरगंज घण्टाघर स्थित रहेको बिपी उद्दानमा आयोजित निर्वाचन लक्षित गर्दै कांग्रेशका सभापति गंगन थापाले सम्बोधन गर्नु भएको छ ा थापाले सम्बोधन गर्ने क्रममा अहिले केही नयाँ पार्टीका उम्मेदवारहरुले समाजिक सञ्जालको माध्यमबाट नेपाली जनतालाई भ्रम फैलाउने काम गरीरहेको हुनाले त्यस्ता ब्यतिmहरुबाट नेपाली जनता सचेत रह्नु पर्ने आवश्यक रहेको बताउनु भयो ा जनताहरुले देशमा परिर्वतन खोजेका छन् , नेपाली कांग्रेशले मात्र देशमा परिवर्तन ल्याउन सक्ने दाबी गर्दै सभापति थापाले कांग्रेशको नेतृत्वमा सरकार बन्यो भने देशमा परिवर्तन हुने बताउनु भयो ा नेपाली कांग्रेश पार्टीबाट उम्मेदवारी दिएका पर्सा क्षेत्र ४ का उम्मेदवारहरुलाई पर्सावासीहरुले आफनो अमुल्य मत दिई बिजयी बनाउन आग्रह गर्नुभएको छ ा सम्बोधनमा नेपाली काग्रेश पार्टीका सभापति गंगन थापाले १२ बुदे प्रतिज्ञा सार्वजनिक गर्नुभएको छ ा पहिलो प्रतिज्ञा संबिधानमा नयाँ कार्यन्वयन , पहिचान र न्याय , मधेश प्रदेशको अधिकार सँग जोडिएको छ ा दोसा्रे प्रतिज्ञा संघीयताको कार्यन्वयन र हाम्रो सेवालाई सहज बनाउने तेसा्रे प्रतिज्ञा रोजगारी र सिप, चौथो किसानको समृद्धी , किसान मेरो अन्न दाता लागयत १२ बुदे प्रतिज्ञा सार्वजनिक गर्नुभएको छ ा कार्यक्रममा नेपाली काग्रेशका नेता तथा कार्यकर्ताहरु बाक्लो उपसिथती रहेको थियोा गंगन थापाल हेलिकप्टर चढेर बीरगंज स्थित रहेको हेल्थ केयर अस्पतालको हेलिप्याडमा अवतरण गर्नु भएको थियो ा त्यहाँबाट उनी रोड शो गर्दै घण्टाघर स्थित रहेको कार्यक्रममा पुगेका हुन् ा