पर्सा जिल्ला क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टीका उम्मेदवारी दिएका प्रदिप यादवले चुनावी अभियान तिब्र बनाएका छन् ा प्रदिप यादवको पक्षमा क्षेत्र नम्बरका जनताहरुको साथ र सहयोग रहेको दुश्य हेर्न पाइएको छ ा शुक्रवार राती ८ बजेर ३२ मिनेटमा बीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाका वासिन्दाहरु सँग जनसंवाद कार्यक्रम सम्पन्न भएको थियो ा उतm जनसंवाद कार्यक्रममा बृद्ध , बृद्धा , महिला तथा युवाहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ा जनसंवाद कार्यक्रममा नगवाका वासिन्दाहरुले यही फाल्गुण २१ गते सम्पन्न हुन लागेको प्रनिनिधी सभाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमाले सुर्य छापबाट उम्मेदवारी दिएका प्रदिप यादवलाई मतदान दिने सामुहिक बृद्ध , बृद्धा , महिला, तथा युवाहरुले उतm जनसंवाद कार्यक्रममा बताएका छन् ा यसैगरी शनिवार बीरगंज महानगरपालिका वडा नम्बर ३० को लालपर्सा र प्रसोतीपुर एरियामा घरदैलो तथा जनसंवाद कार्यक्रममा हजारौ मतदाताहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ा नेता प्रदिप यादवलाई स्थानिय वासिन्दाहरुले फुलामाला तथा अबिर लगाई भब्य स्वागत गरेका छन् ा पुर्वमन्त्री प्रदिप यादवले जनताको स्नेह, मायाले गर्दा यक्ष क्षेत्रबाट चुनाव लडेर आफु मन्त्री भएको स्मरण गर्दै उतm क्षेत्रको बिकासको लागी आफु पछाडि नपरेको बताउनु भयो ा घरदैलो कार्यक्रममा एमालेका नेता तथा कार्यक्र्ताहरुको उपस्थिती रहेको थियो ा