७२ वर्र्षीय मगदीश राउत अहिर भन्नु हुन्छ मेरो मतदान नेकपा एमाले पर्सा क्षेत्र १ नम्बरबाट प्रतिनिधी सभाको निर्वाचनमा उम्मेदवारी दिएका प्रदिप यादवलाई दिने बताउनु भयो ा क्षेत्र नम्बर १ को बीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने ७२ वर्षीय मगदीश राउत अहीर लगायत बृद्धहरुले क्षेत्र नम्ंबर १ को बिकाश गर्ने हो भने यसपटक पुर्ण प्रदिप यादवलाई मतदान हामीले दिने बताउनु भएको छ ा पर्सा जिल्लामा गत वर्ष पानी हाहाकार पर्सावासीहरुलाई संकटको बखतमा तत्तकालिन खानेपानी मन्त्री प्रदीप यादव तथा बीरगंज महानगरपालिकाको संयुतm पहलमा बीरगंजवासीहरु पानीको समस्याको समाधान भएको सम्झंदै ७२ वर्षीय मगदीश राउत अहिरले भने, पटक पटक नेताहरुलाई पानीको समस्या नगवामा भएको अवगत गराउंदा कोही नेताहरु एकचोटी नगवामा स्थलगत निरीक्षण तथा अवलोकन गर्न नआएको स्मरण गर्दे नगवाका स्थानिय वासिन्दाहरु नेताहरु माथी आक्रोशित भएका छन् ा हामीलाई समस्या पर्दा नेता प्रदिप यादवलाई अवगत गराएको २४ धण्टा भित्र पानीको समस्या समाधान भएको नगवावासीहरुले बताएका छन् ा जनताको सुख दुखमा जहिलेपनि साथ दिने नेता प्रदिप यादव भएको हुनाले ७२ वर्षीय मगदीश राउत अहिर लगायतका नगवावासीहरुले प्रदिप यादवले उम्मदेवारी दिएका सुर्य छापमा मतदान दिने बताएका छन् ा क्षेत्र नम्बर १ वडा नम्बर १६ का वासिन्दाहरुको मतदान निर्णायक रहेको छ ा वहाँहरुको मतदानले को बिजयी हुने निश्चित गर्ने गरेको छ ा