मौन अवधि सुरु भएपछि उम्मेदवारहरुले चुनाव प्रचार प्रसार , मतदाताहरुलाई आकर्षित गर्ने कामहरु निर्वाचन आयोगले निषेध गरेको छ ा यस्तो कार्य गरेमा कारवाही हुने कानुा बामोजिम कारावही हुने निर्वाचन आयोगले जनाएको छ ा पर्सा जिल्लाको क्षेत्र नम्बर २ को बडनिहार एरियामा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले चढेको गाडीमा प्रहरीले शंकास्पद बस्तु फेला पारेको छ ा बिशेष सुचनाको आधारमा नेपाल , सशस्त्र प्रहरी तथा नेपाली सेना संयुतm टोलीले उतm गाडीलाई नियन्त्रणमा लिइ चेकजाच सुरु गर्ने प्रक्रिया अगाडी बढाएको छ ा हामीलाई बिशेष श्रोतले दिइएको जानकारी अनुसार नेकपा पार्टीबाट पर्सा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएका मनोज चौधरीले प्रयोग गरेको गाडीबाट प्रहरीले रकम बरामद गरेको दाबी गरेको छ ा उतm स्थानमा ब्यापक प्रहरी परिचालन गरीएको छ भने यस सम्बन्ध पर्साका प्रहरी नायब उपरिक्षक हरि बस्नेत सँग बुझन खोज्दा पर्साको बडनिहार क्षेत्र नजिकै उम्मेदवार चढेका गाडीमा शंकास्पद बस्तु फेला परेको बताउंदै घटनाबारे अनुसन्धान भईरहेको बताउनु भयो ा थप बिवरण आउन बाँकी