जय माता दि, गहवामाई कि जय नारा लगाउंदै बीरगंजको प्रसिद्ध शतिmपिठ गहवामाईको डोली यात्रा सम्पन्न भएको छ ा चैते दशैको उपलक्ष्यमा गहवामाई मन्दिर ब्यवस्थापन समितीले आयोजना गरेको तेसा्रे गहवामाईको डोली यात्रामा भतmजन तथा श्रद्धालुहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ा साँझ ४ बजे माईस्थान मन्दिरबाट निस्कीएको डोली यात्रा आर्दशनगर, अलखियामठ , हुदै बिर्तामाई मन्दिरको परिक्रममा गरी पुर्ण गहवामाई मन्दिरका पुगेर समापन भएको थियो ा डोली यात्रामा भतmजनहरुले जय माता दि , गहवामाई कि जय , दुर्गामाता कि जय भन्दै नारा लगाउंदै नगर परिक्रममा गरेका हुन् ा डोली यात्रामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी ब्यापक परिचालन गरिएको थियो ा डोलीको यात्रामा उपलक्ष्यमा गहवामाई मन्दिर ब्यवस्थापन समितीले शुक्रवार साँझ भब्य महाआरती हुने जनाएको छ ा