पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिठारी गुठी स्थित रहेको नेपाल रािष्ट्रय प्राथमिक बिधालयमा नि शुल्क स्वास्थ्य शिविरको आयोजना भएको छ ा उतm शिविरमा ३२५ जनाले लाभान्वित भएका छन् ा शिविरमा २०५ जना पुरुष तथा १२० जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् ा नि शुल्क स्वास्थ्य शिविरमा परिक्षण गराएका बिरामीहरलाई नि शुल्क औषधी बितरण गर्नको साथै परामर्श पनि दिइएको चिकित्सकले बताएका छन् ा राष्ट्रिय स्वतन्त्र पार्टीको आयोजनामा उतm शिविर कार्यक्रम सम्पन्न भएको हो ा उतm कार्यक्रयमा रास्पा पार्टीका मधेश प्रदेश संगठन बिभाग प्रमुख प्रमोद सहनी, शिक्षा बिभाग प्रमुख सोनालाल पटेल , शिवरि संयोजक शेषनाथ सिंह डाब्टर रञ्जित यादव, डाक्टर दिपेश साह , डाक्टर रामबाबु साह लगायतको सहभागिता रहेको थियो ा