बारा जिल्लाको दुई स्थानमा नि शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ा बाराको रत्नपुरमा बुहत नि शुल्क स्वास्थ्य शिविरमा बीरगंजका ज्येष्ठ नागरिक एवम् बिशेषज्ञ डाक्टर अनुपम उपाध्यायले सहभागी भएका बिरामीहरुको चेकजाँच गर्नु भएको थियो ा शिविरमा पुगेका बिरामीहरुलाई डाक्टर उपाध्यायले परार्मश गर्नु भएको थियो ा शिविरमा नि शुल्क औषधी बितरण गरिएको जित दाहालले जानकारी दिनुभयो ा यसैगरी जनजागरण समाजिक संस्था कलैया १३ बलिरामपुरको आयोजनामा कलैया ११ पञ्चातपुरमा नि शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ा उतm शिविरमा १५० जना लाभान्वित भएका छन् ा शिविरमा सहभागी भएका बिरामीहरुलाई परामर्श गर्दै नि शुल्क औषधी बितरण गरिएको छ ा