पुर्वप्रधानमन्त्री केपी ओली तथा पुर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ा प्रहरी हिरासतमा केपी ओली र लेखकलाई चैत्र १५ गते अदालतमा उपस्थित गराउने प्रहरी प्रशासन तयरी रहेको छ ा केपी ओली र रमेश लेखक पक्राउ परेपछि फरक फरक धारण आईरहेका छन् ा संबिधानबिज्ञ तथा कानुनको जानकारी भएका ब्यतिmहरुले तुरुन्तै दुबैजनालाई हिरासतमा लिनु पर्ने अवस्था नरहेको बताएका छन् ा गौरी बहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ गठन गरिएको आयोगले भदौ २३ , २४ गते घटनाको प्रतिवेदन अनुसार केपी ओली तथा रमेश लेखकलाई हिरासतमा लिइएको केही कानुनबिज्ञ भने गरेका छन् ा गौरी बहादुर कार्कीले पेश गरेको प्रतिवेदनमा एक सय भन्दा बढीको नामहरु उल्लेख गरिएको छ ा त्यो प्रतिवेदनमा भदौ २४ गते भएको बिध्वंस मच्चाएका ब्यतिmहरुको नाम हाल सम्म सार्वजनिक गरिएको छैन् ा केपी ओली र रमेश लेखकलाई राजनितिक प्रतिशोधले गर्दा हिरासतमा राखिएको बर्तमान अवस्थाले स्पष्ट बुझिएको छ ा कुनै ब्यतिmलाई हिरासतमा लिनु भन्दा अगाडी केही कानुनी प्रक्रियाहरु ह्ुन्छन , प्रहरीले घटना स्थलमा गएर मुचुल्का लिने, प्रत्यक्षदर्शीहरुको बयान लिने , प्रहरी टिम खटाएर अनुसन्धान गरिने लगायत कानुनी प्रक्रिया पुयाएर मात्र दोषीलाई पक्राउ गर्नु पर्ने नियम हो ा यसरी गर्दा दोषी उन्मुतिm पाउन गाह्रो नै हुन्छ ा केपी ओली र रमेश लेखकको हकमा अब अदालतले निर्णय गर्ला ा गौरी बहादुरले तयार पारिएको प्रतिवेदनमा अहिले पनि हाई प्रोफाईलका ब्यतिmहरुको नाम रहेको छ ा उनीहरुलाई हिरासतमा किन नलिएको त ? केपी ओली र रमेश लेखकलाई हिरासतमा लिनु राजनितिक प्रतिशोध हो ा जेनजी आंदोलनमा ज्यान गुमाएकाहरु पनि न्याय पाउनु पर्छ ा बिधालयको युनिर्फम लगाएका बिधार्थीहरुको छाती तथा टाउकोमा गोली प्रहार गरी हत्या गर्न आदेश दिएका ब्यतिmहरु कानुनी काठघारामा उभाउनु पर्छ बालेन सरकारले