नेपाली कांग्रेशका नेता एवम् पुर्वमन्त्री दिपक खड्कालाई सिआईबीको टोलीले पक्राउ गरेको छ ा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबीका प्रमुख मनोज केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले सम्पती शुदेधीकरण अन्तर्गत अनुसन्धान गर्नका लागी पुर्वमन्त्री खड्का पक्राउ परेका हुन् ा भदौ २४ गते पुर्वमन्त्री खड्काको घरबाट लाखौ रुपैया भेटिएको भन्दै समाजिक सञ्जालमा भिडीओ भाईरल भएको बिषयमा अनुसन्धान गर्नका लागी खड्काको निवासबाट पक्राउ गरिएको हो ा