पुर्वप्रधानमन्त्री एवम् नेकपा एमाले पार्टीका केन्द्रिय अध्यक्ष तथा नेपाल कांग्रेशका केन्द्रिय सदस्य एवम् पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि मधेश प्रदेशका प्रहरीहरु हाई अल्र्टमा रहेका छन् ा बारा , पर्सा , रौतहट , सर्लाही, जनकपुर लगायत जिल्लाहरुमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले बिरोध प्रर्दशन गरेपछि मधेश प्रदेशका प्रहरीहरु हाई अल्र्टमा रहेको मधेश प्रदेशका कार्यरत रहेका उच्च तहका प्रहरी अधिकृतले भन्नु भयो , कुनै प्रकारको अप्रिय घटना नहोस भन्दै ब्यापक प्रहरी तैनाथ गरिएको बताउनु भयो ा मधेश प्रदेशको बिभिन्न जिल्लाहरुमा टायर बालेर बिरोध प्रर्दशन भईरहेको छ ा खुल्ला सिमानाका भएको हुनाले अपराधिक मानिष्कता भएका ब्यतिmहरुले प्रर्दशनको फाईदा उठाउने भएको हुनाले प्रहरी हाई अल्र्टमा रहेको प्रहरी अधिकृतको भनाई रहेको छ ा प्रर्दशनमा उत्श्रृखंल गतिविधी गर्ने ब्यतिmहरुको निगरानी गर्नका लागी प्रहरी तैनाथ गरिएको प्रहरी अधिकृतले भनु भयो ा मधेश प्रदेशको केही जिल्लाहरुमा प्रहरी र प्रर्दशनकारी बीच सामान्य झडप समेत भएको छ ा आठै जिल्लामा राजनितिक गतिविधीको सुचना संकलन गर्नका लागी प्रहरी परिचालन गरिएको र एमाले पार्टीका नेता तथा कार्यकर्ताहरु माथी निगरानी समेत बढाएको मधेश प्रदेश प्रहरीले जनाएको छा यसैगरी नेकपा एमाले पार्टीका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी ओलीको रिहाई माँग गर्दे बीरगंजमा बिरोध प्रर्दशन गरिएको छ ा केपी बा आई लभ भ्यु , बा लाई बिना र्शत रिहा गर भन्दै बीरगंजको घण्टाघरमा नेकपा एमाले पर्साका नेता तथा कार्यकर्ताहरु बिरोध प्रर्दशन गरेका छन् ा बालेन शाहको नेतुत्व सरकारले अध्यक्ष ओलीको गिरपतारी राजनितिक प्रतिशोध भएको भन्दै तत्काल रिहाईको मांग सहित बिरोध प्रर्दशन गरिएको हो ा प्रर्दशनकारीले बालेन शाह बिरोध चर्काे नाराबाजी लगाउंदै शपथ लिएको १७ घण्टाको भित्रमा नै केपी ओलीलाई पक्राउ गर्नु राजनितिक प्रतिशोध होईन त के हो नेकपा एमालेका पर्सा जिल्लाका अध्यक्ष डाक्टर बिश्वम्बर शर्माले भन्नु भयो , बालेन शाहको नेतृत्वमा गठन भएको बर्तमान सरकारले देशलाई द्धन्दको तर्फ लाने प्रयास गरेको बताउनु भयो ा हाम्रो अध्यक्ष ओली बिना शर्त रिहा हुनु भएन भने आंदोलन चर्किने अध्यक्ष शर्माले जानकारी दिएका छन् ा घण्टाघरमा एमालेका नेताहरुले बिरोध प्रर्दशन गर्दा केही बेर सम्म मेनरोड अस्तब्यस्त भएको थियो ा बिरोध कार्यक्रममा नेकपा एमाले पर्साका जिल्ला अध्यक्ष बिश्वम्बर शर्मा, बिचारी यादवm जालिम मियाँ, लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ा त्यसैगरी बाराको सिमरामा पनि एमालेका नेताहरुले केपी ओलीलाई पक्राउ गरेको बिरोध गर्दे प्रर्दशन गरेका छन् ा सिमरामा बालेन शाह बिरोध एमालेका नेता तथा कार्यकर्ताहरुले नाराबाजी गरेका छन् ा